किङ्स्टार क्रीयशन द्वारा रामेछाप को लाङगाली ढाका कौडा गित बजार मा भिडियो सहित

रामेछाप,असार,२२
किङ्स्टार क्रीयशन प्रा.लि द्वारा रामेछाप को लाङगाली ढाका कौडा गित बजार मा ल्याका छन। उक्त गित मा शुर्य मगर र नितु पुन को स्वोर रहेको छ भने सङित विशाल योन्जन को रहेको छ। शेर बहादुर थापा मगर को शब्द रहेको छ बाने सम्योजन गोपाल मगर को रहेको छ। उक्त गित को छायाङ्कन बिजय अछामी ले गर्नु भयको छ भने सृङ्गार मा पतन्जली ब्युटी पार्लर मन्थली गोमा श्रेस्ठ ले र सुश्मा श्रेस्ठ ले गर्नु भयको छ। उक्त गित मा कोरियोग्राफी सरिता थापा।मगर ले गर्नु भयको छ भने उक्त गित लाइ सुमन खड्का ले निर्देशन गर्नु भयको छ। उक्त गित मा मनिराज श्रेस्ठ/सरिता थापा मगर/सुमन खड्का/सहारा कर्की/बिमल बर्देवा/सलिना थापा/आशिस रमेत/प्रतिमा थापा मगर/अनिस बिशोकर्मा/आकृती बुडाथोकी को अभिनय रहेको छ। रामेछाप को तिन लाल पार्क मा दृस्य णिर्मान गरियको थियो। यो गित गित मात्र नभै रामेछाम लाइ बिस्वो सामु चिनाउने र ढाका को लुगा लाइ पनि प्रमोट गर्ने उदेश्य ले उक्त गित र भिडियो बनायको निर्माण पक्क्षे को दाबी रहेकी छ।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न