बरालिएको संसद, बहकिएको बहस

सदन निश्चित एजेण्डामा हैन, एजेण्डा विहीनतामा दौडियो । पारित गर्नेले नै नियमावली नमानेपछि कसले मानिदिने ? हेक्का रहोस्, सदनको मर्यादा कायम गर्न नसकेको बात आज नभए पनि भविष्यमा समेत लाग्नेछ । संविधानसभाले बनाएको संविधान बमोजिमको संघीय संसदको दोस्रो कार्यकालको बैठक चालु छ । जनताद्वारा निर्वाचित वैधानिक संस्था संविधानसभा मार्फत बनेको संसारका कमै मध्येको नेपालको संविधान […]

कृषी, प्रर्यटन र जलविद्युतको क्षेत्रमा लगानी गर्न मन्त्री चापागाईले गरे उद्योगी व्यवासायीलाईअनुरोध

उदयपुर २८ माघ । प्रदेश नम्बर १ का सडक पूर्वाधार तथा सहरी विकास मन्त्री दुर्गा प्रसाद चापागाईले कृषी, प्रर्यटन र जलविद्युतको क्षेत्रमा लगानी गरेर प्रदेश नम्बर १ लाई आत्मनिर्भर बनाउने बताउनु भयो । जिल्ला उद्योग बाणिज्य संघ उदयपुरको प्रथम साधरण सभा तथा अधिवेशनलाई शनिबार उदयपुर सदरमुकाम गाईघाटमा सम्बोधन गर्दै मन्त्री  चापागाईले उक्त कुरा बताउनु भएको […]

लगातार ७ दिन बढ्दा नेप्सेमा १३५ अंकको वृद्धि, कारोबार रकम ५ अर्ब नाघ्यो

३१ जेठ, काठमाडौं । तीव्र उतारचढाव बीच अन्तिम समयमा सेयर बजार दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ । साताको चौथो कारोबार दिन बुधबार सुरुवातबाट नै लगातार बढेको नेप्सेमा अन्तिम आधा घण्टामा तीव्र उतारचढाव देखिएको थियो । उतारचढाव बीच नेप्से १६.४२ अंकले वृद्धि हुँदा २०३७.०६ अंकमा पुगेको छ । बुधबार नेप्से १० फागुन यताकै उच्च […]

स्वाद बढाउने त छँदैछ, औषधीय गुणले पनि भरिपूर्ण छ लसुन

काठमाडौं । नेपाली भान्सामा लसुनको प्रयोग अनिवार्यजस्तै मानिन्छ । मुख्यतः खानाको स्वाद बढाउन प्रयोग गरिने लसुन औषधीय गुणले पनि भरिपूर्ण रहेको हामीले सुनेका छौं । लसुनसँग सम्बन्धित अन्य पनि धेरै कुरा छन्, जसबारे धेरैलाई थाहा छैन । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म नेपालमा ८२ लाख ८५ हजार १३५ किलो लसुन आयात भएको तथ्यांक छ । […]

विश्वकपमा आज चार खेल, समूह जी र समूह एचका दुई-दुई खेल

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा आज (बिहीबार) चारवटा खेल हुँदैछन् । समूह जी र समूह एचका दुई-दुई खेल हुनेछन् । समूह जीमा रहेको स्वीट्जरल्याण्ड र क्यामरुनबीच पहिलो खेल हुनेछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे अल जानोबल स्टेडियममा सुरु हुनेछ । आजको दोस्रो खेल समूह एचमा रहेको उरुग्वे र […]

चौथो फिदिम नगर कप मंगलबारदेखि

फिदिम / स्वतन्त्र क्लब र रानीटार युनाइटेड क्लब, रानीटार पाँचथरको आयोजनामा यहि पौष १२ गते मंगलबारदेखि चौथो फिदिम नगर कप खुला नकआउट शुरु हुँदैछ । प्रतियोगिताको आवश्यक तयारी पनि पूरा भएको आयोजकले जानकारी दियो । फिदिम–७, रानीटार स्थित बराजु रंगशालामा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेल घरेलु टोली स्वतन्त्र रानीटार […]

सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै

काठमाडौं। प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ। नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन्। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ। ग्याल्पो ल्होसार […]