मोडल अफ म्यादी सिजन-३ र लिटिल मोडल अफ म्यादी सिजन २ हुदै

म्याग्दिजिल्ला भित्र लुकेर रहेका कला,गला,प्रतिभा,सास्कृती लाई रास्ट्र्य स्थर मा ल्याउने उद्देश्यका साथ विगतका वर्षदेखिनै मोडेल अफ म्याग्दी र लिटिल मोडेल अफ म्याग्दी सन्चालन गर्दै आहिरहेको र केहिसमय को रोना तथा लक्डाउन का कारण रोकियको कार्यक्रम पुन सन्चालन मा हुन लागेको छ।उक्त क्रायक्रम मा ६ देखि 13 बर्स सम्म का ले लिटिल मोडेल अफ म्याग्दी र […]

अबिरल बर्षादको कारणखानीखोला को पानी तथा ढुङ्गा फिजाउदै वडा अध्यक्ष धुर्ब चौलागाइ र वडा सदस्य श्री चन्द्र बहादुर तितुङ ।

अबिरल बर्षादको कारण मध्यपहाडी राजमार्ग को सुनापति १ र ४ मा पर्ने खानीखोला बढेको कारण गुन्सी ,भदौरे ,बोझेनी हुँदै कामागाउ जाने यातायातमा पर्न गएको असुविधा लाई ध्यान मा राखेर खानीखोला को पानी तथा ढुङ्गा फिजाउदै यातायातलाई सहज तुल्याउदै सूनापति १ का वडा अध्यक्ष धुर्ब चौलागाइ र वडा सदस्य श्री चन्द्र बहादुर तितुङ ।

बिपी स्मृति कप २०८० को उपाधि एबिसि क्लव मन्थली लाइ

रामेछाप । बिपी स्मृति कप २०८० को उपाधि एबिसि क्लव मन्थलीले जितेको छ । मङ्गलवार भएको फाइनल खेलमा निलकण्ठेश्वर मा।वि लाई एबिसि क्लव मन्थलीले १–० को अग्रतामा उपाधि जितेको हो । उपाधि जितेसङै ३५ हजार र निलकण्ठेश्वर मा.विले २५ हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । त्यस्तै सान्त्वनामा मन्थली ब्वाइज क्लव र मन्थली […]

नेविसंघ रामेछापका सहसचिव मनिष बहादुर चुहान र नेविसंघ नेता अनिल कार्कीको विषेश पहल मा पार्टी कार्यलय मा ८०० थान पुस्तक बितरण

नेपाल विद्यार्थी संघ रामेछापले काङ्ग्रेस पार्टी कार्यालय मन्थलीमा पुस्तकालयको व्यवस्था गरेको छ । शिक्षा सबैको निम्ति´ भन्ने उदेश्यको साथ नेविसंघ रामेछापका सहसचिव मनिष बहादुर चुहान र नेविसंघ नेता अनिल कार्कीको विषेश पहलमा पुस्तकालयको व्यवस्था गरिएको हो । उनीहरुले विभिन्न विषयका ८ सय थान पुस्तक जिल्ला पार्टी कार्यालयमा काङ्ग्रेस रामेछापको नेता लिला तामाङलाई शुक्रबार हस्तान्तरण गरिएको […]

राष्ट्रिय फोटो पत्रकार समूह रामेछापको अध्यक्षमा मिलन घिमिरे

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल रामेछाप शाखाको अध्यक्षमा मिलन विक चयन हुनुभएको छ । शनिवार मन्थलीमा राष्ट्रिय फोटो पत्रकार समूह वाग्मती प्रदेशका सदस्य नवराज श्रेष्ठको अध्यक्षता, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यता, राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय महासचिव घनश्याम श्रेष्ठ र कोषाध्यक्ष सागर श्रेष्ठ आतिथ्ययतामा भएको प्रथम जिल्ला भेलाले विकको नेतृत्वमा ११ सदस्यि कार्यसमिति […]

दाङको तुलसीपुरमा पार्क गरेरा राखेको बसमा एक जना ७३ वर्षीया बृद्वा बलत्क्री त

पार्क गरेरा राखेको बसमा एक जना ७३ वर्षीया बृद्वा बलत्क्रीत दाङको तुलसीपुरमा पार्क गरेरा राखेको बसमा एक जना ७३ वर्षीया बृद्वा लाई २ जना ले बलात्कार गरिको जानकारी आयेपछि प्रहरीले गिरफ्तार गरेको मुद्दामा अघी बढाइको छ ।

भन्सार कटेर सिनामंगल पुगेको झण्डै १०० किलो सुन बरामद

भन्सार कटेर सिनामंगल पुगेको झण्डै १०० किलो सुन बरामद भएको छ । बिमानस्थलको सबै चेकजाँच सकेर कसरी बाहिरियो होला ? यो सुनको मुल्य १ अर्व ६७ लाख भन्दा माथि पर्ने छ । नेपालमा हालसम्म बरामद भएको यो नै सबैभन्दा ठूलो परिणामको सुन हो।

रामेछापको केब्स स्कुल मन्थलीलाई इनोभेटिभ स्कुल अवार्ड

रामेछाप । रामेछापको केब्स स्कुल मन्थलीले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । सो विद्यालयले इनोभेटिभ स्कुल अवार्ड प्राप्त गरेको हो । एक्जिटो एजुकेसन इन्टरनेसनल अस्ट्रेलियाको आयोजनामा सिंगापुर र मलेसियामा सम्पन्न एक्जिटो इन्टरनेसनल एक्सिलेन्स अवार्ड, सिङ्गापुर २०२३ अन्तर्गत केब्स स्कुल मन्थलीले इनोभेटिभ स्कुल अवार्ड प्राप्त गर्न सफल भएको हो । केब्स स्कुलले शैक्षिक गुणस्तर कायम गर्दै […]

धरान स्थित श्रम सँस्कृति पार्क धरानका मेयर हर्क साम्पाङ र स्वतन्त्र नागरिक समाजका अध्यक्ष

धरान स्थित श्रम सँस्कृति पार्क क्षेत्रमा राखिएको आरा धरानको प्रतिमाको अनावरण गरिएको छ । धरानका मेयर हर्क साम्पाङ र स्वतन्त्र नागरिक समाजका अध्यक्ष दत्तकुमार लिम्बुले संयुक्तरुपमा प्रतिमाको अनावरण गरेका हुन् । शिलालेखमा मेयर साम्पाङसँगै उपमेयर अइन्द्रबिक्रम बेघाले अनावरण गर्ने उल्लेख भएपनि उपमेयर बेघा काठमाण्डौंमा भएकोले दत्त लिम्बुले अनावरणको अवसर पाएका हुन् । काठ चिर्न धरान […]