त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन दुर्घटना मा १३ मृत्यु ५ घाइते १ को खोजीकार्य हुदै

मिति २०८१/०४/०९ गते ११:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना सम्बन्धमा विमानमा सवार: १९ जना (मर्मतको लागि पोखरा जान लागेको, सम्पूर्ण सौर्य एयरलाइन्सका कर्मचारीहरू) मृत्यु- १३ जना र उद्दार- ५ ( ३ जना teaching, १ जना Motherland, १ जना KMC Hospital मा भर्ना गरियकोछ। १ जनाकि भने खोजी कार्य जारी भइरहेको […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन दुर्घटना मा ४ सव फेला पाइल्ट लाई अस्पताल उपचारको लाई पठाए

TIA Airport मा Crash भएको सौर्य एयरलाइन्सको प्लेनमा १९ जना रहेको खुलेको छ भने प्लेनबाट केहि शव निकालिएको छ। घाइते भएका पाइलट लाई अस्पताल लगिएको छ। भने ४ जना को सव फेला परेको छ।

नेपाल परिवार दलद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीलाइ बधाई ज्ञापन

परिवार दलद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीलाइ बधाई ज्ञापन उत्पीडित वर्ग र समुदायको सशक्तिकरणकोलागि बिशेष प्याकेज ल्याउन प्रधानमन्त्रीलाइ सुझाब नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको शुभकामना दिएको छ। सनिवार अध्यक्ष एकनाथ ढकालको नेतृत्वमा गएको केन्द्रिय प्रतिनिधि मण्डलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीलाइ भेटि बधाई ज्ञापन गरेको हो। परिवार दलले मुलुकको […]

यो कमजोर हुने बेला हैन-कविता

उठ यो कमजोर हुने समय हैन कमजोरीले कम्पीत भएभने तिम्रा साहसहरु… माफ गर्नेछैन समयले रणको बेला हो हातमा हतियार लिएर हुतिवान् भएर दुश्मनको हत्या गर्ने बेला हो रणोभुमिमा हुतियारी देखाउनु मनासिब हैन हेर त माहोल के छ वरिपरिको रगतको बर्खा छ तिमी भुल्यौ भने भुलैयामा भुलाउनेछ इतिहासले तिमिलाई नरोउ रोएर-रोदन रोदित नबनाउ मनलाई.. उठ यो […]

चितवनमा राष्ट्रिय कृषि विद्यार्थी सम्मेलन हुँदै

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले चितवनमा राष्ट्रिय कृषि विद्यार्थी सम्मेलन आयोजना गर्ने भएको छ । देशका विभिन्न क्याम्पसहरूमा वन तथा कृषि विज्ञान विषय लिएर स्नातक र स्नातकोत्तरमा अध्ययन गरिरहेका विद्यार्थीहरू बीच यही साउन ४ र ५ गते चितवनको रामपुरमा राष्ट्रिय कृषि विद्यार्थी सम्मेलनकाे आयोजना गर्न गइरहेको विद्यार्थी परिषद् कृषि विभागले जानकारी दिएको छ । नेपाल कृषि […]

सुनको मूल्य हालसम्कै उच्चः तोलाको १ लाख ४९ हजार ८०० पुग्यो

बुधबार, ०२ साउन २०८१ सुनको भाउ हालसम्मकै उच्च भएको छ । आज एकैदिन सुन तोलामा २ हजार रुपैँयाले बढेर तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदी तोलामा २० रुपैँयाले बढेर तोलाको १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक

गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक गायक प्रविण वेडवालको स्वरमा ’माया पिरतीको गाउँ ’ सार्वजनिक एस राज गराज र रिचा थापा को ’माया पिरतीको गाउँ ’ सार्वजनिक काठमाडौँ । गायिका नम्रता खरेल र गायक प्रविण वेडवाल को स्वरमा ’माया पिरतीको गाउँ ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द तथा […]

किङ्स्टार क्रीयशन द्वारा रामेछाप को लाङगाली ढाका कौडा गित बजार मा भिडियो सहित

रामेछाप,असार,२२ किङ्स्टार क्रीयशन प्रा.लि द्वारा रामेछाप को लाङगाली ढाका कौडा गित बजार मा ल्याका छन। उक्त गित मा शुर्य मगर र नितु पुन को स्वोर रहेको छ भने सङित विशाल योन्जन को रहेको छ। शेर बहादुर थापा मगर को शब्द रहेको छ बाने सम्योजन गोपाल मगर को रहेको छ। उक्त गित को छायाङ्कन बिजय अछामी […]

रामेछाप खाडादेवी गाउँपालिका गागल भदौरे निवासी रवि भण्डारी म्याग्दी जिल्लाको दर्भङ मा दुर्घटनापरी मृत्यु

इस्काइभेक्टर अपरेटर रामेछाप जिल्ला खाडाँदेबि गाउँपालिका वडा नम्बर ८, गागल भदौरे निवासी रवि भण्डारी म्याग्दी जिल्लाको दर्भङ मा दुर्घटनापरी मृत्यु भएको।

मोडेल रामेछाप र लिटिल मोडेल रामेछापको अडिसन मन्थलीमा सुरू

रामेछाप ‘मिस्टर एण्ड मोडेल सिजन–५’ र ‘लिटिल मोडेल रामेछाप सिजन–४’ को अडिसन मन्थलीमा सुरू भएको छ । किङ स्टार क्रियशन प्रा.लि. रामेछापले मन्थलीमा ‘मिस्टर एण्ड मोडेल रामेछाप सिजन–५ र लिटिल मोडेल रामेछाप सिजन–४ को अडिसन सुरु गरेको हो । भव्य कार्यक्रम सहित साउनको १२ गते ग्राण्ड् फिनाले गर्ने तयारी भइरहेको आयोजक किङ स्टार क्रियशन प्रा.लि. […]

रामेछाप कि दिपा थापा नाम गरेकि २४ बर्षे युवती को चकित गराउने अनौठो धन्दा

रामेछाप सुनापती गाउपालिका १ नम्बर भदौरे घर भै हाल हाल कलन्की बस्दै की बर्ष दिपा थापा ले अनौठो खालको धन्दा गर्दै अयकोछिन। फेसबुक नया नया कपडा लगाउने चिटिक परेको फोटो पोस्ट गर्दै आफु खान्दानी भयको देखाइ बाहिर हिडदा पनि प्लेन मा ओहोर दोहोर गर्दै सामाजिक सन्जाल मार्फत नया नया सथी बनाउदै साथि को घरमा गयर […]

माओवादी पदाधिकारीको आकस्मिक बैठक बस्दै, एमालेका मन्त्रीबाट राजीनामा बुझाउने तयारी

नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीको बैठक बोलाएको छ । बैठक केहीबेरमा प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्दैछ । दुई ठूला दल नेपाली काँग्रेस र एमालेबीच गएराति नयाँ सरकार गठनका लागि सहमति भएसँगै पछिल्लो घटनाक्रमबारे छलफल गर्न माओवादीको पदाधिकारी बैठक बस्न लागेको हो । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एमालेबाट मन्त्री बनेकाहरुले आजै राजीनामा दिने तयारी […]