रोहित र बिराट कोहली पछि रविन्द्र अडेजाले पनि टी-२०अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासकाे घाेषणा गरे

भारतीय क्रिकेट टिमका अलराउन्डर रविन्द्र जडेजाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । आज सामाजिक सञ्जालमार्फत रविन्द्र जडेजाले यो जानकारी दिएका हुन् । उनले टी–२० विश्वकप जित्नु एउटा सपना पूरा हुनुजस्तो भएको भन्दै माया र साथका लागि समर्थकलाई धन्यवाद दिएका छन् । देशका लागि सधैँ उत्कृष्ट प्रदर्शन गरेको भन्दै जडेजाले क्रिकेटको अन्य फर्म्याटमा पनि […]
संसद् बैठकमा सांसदहरू निदाउने गरेकोमा उपसभामुख रानाको आपत्ति

उपसभामुख इन्दिरा रानाले संसद् बैठकमा सांसदहरू निदाउने गरेको भन्दै आपत्ति जनाउनुभयो । बैठकका बेला सांसदहरू घुर्दै निदाउने गरेको आफूले देखेको भन्दै उहाँले संसदमा फोटो खिच्न आफूले नपाउने भए पनि संसद् दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि सांसदहरू निदाएको भन्दै फोटो र भिडियो खिचेर राखेको बताउनुभयो। यो सुत्ने बेला नभएको भन्दै उहाँले सभामा सुतेर सपना नदेख्न सांसदहरूलाई […]
गायक प्रकाश कटुवालको नयाँ गित “पहेलो केसरी” सार्वजनिक

२०८१ असार १६ गते, आइतबार राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय अध्यक्ष नेपाली लोक संगितको क्षेत्रमा बहुचर्चित कलाकार गायक प्रकाश कटुवालको नयाँ गित “पहेलो केसरी” सार्वजनिक भएको छ । अमृत भारतीको संगीत रहेको यो गितमा लक्ष्मी बम मल्ल र गायक कटुवालकै मौलिक शब्द, स्वर रहेको छ । गीतको भिडियोमा मिलन श्रेष्ठको निर्देशन कोरियोग्राफर राजाराम सिम्खडा सिनेम्याटोग्राफर सन्तोष […]
रामेछापको लिखु तामाकोशीमा बस दुर्घटनाः१० जना घाइतेः घाइतेको अवस्था सामान्य

असार १४, रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं ६ बिर्तामा बस दुर्घटना भएको छ । आज बिहान ९ बजेतिर सोही ठाउँको गैरीबाट सदरमुकाम मन्थली तर्फ आउदै गरेको यात्रुबहाक बस दुर्घटनामा परेको हो । बस दुर्घटनामा परी १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा बस चालक सिन्धुपाल्चोकका ४० वर्षीइ यादव खत्री, बसका साहु दोलखा जिल्ला […]
प्रताप मल्ल को ‘सोल्टिनी ‘ रिलिज भिडियो सहिद

प्रताप मल्ल को ‘सोल्टिनी ‘ रिलिज (भिडियो) गायक प्रताप मल्ल को ‘सोल्टिनि’ स्वोर प्रताप मल्ल, उशा गजुरे,रबिन भुसाल र महेन्द्र बिक को रहेको छ। रबिन भुसाल को शब्द ,संगीत रहेको ‘छ भने एरेन्ज पुर्न सनयोग को रहेको छ। तेसै गरि मिक्सिङ HBN किस्मत ले गरेका छन भने 1DB HD Nest Level स्टुडियो मा रेकर्ड गरेयको […]
आफ्नै छोरालाइ मोड्लिङ्म मा ल्याउदै रामकुमार कार्की को “म त सानु रामेछापको” बजारमा

स्थायी घर रामेछाप भएर काठमाण्डौलाई आफ्नो सांगीतिक कर्मथलो बनाइरहेका लोकप्रिय गायक तथा सर्जक रामकुमार कार्कीले भर्खरै मात्र “म त सानु रामेछापको” बोलको गीत सार्वजनिक गरेका छन् । उनले केहि बर्ष अगाडी पनि आफ्नो जन्मथलो समर्पणमा घर त मेरो रामेछाप जिल्ला, बोलको गीत बजारमा ल्याएका थिए । यस लगत्तै गायक तथा सर्जक रामकुमार कार्कीले अहिले सम्म […]
शान्ति श्री परियारको स्वरमा ‘आधा विर्को’ सार्वजनिक

शान्ति श्री परियारको स्वरमा ‘आधा विर्को’ सार्वजनिक गायक सुवास खत्री को स्वरमा ‘आधा विर्को’ सार्वजनिक बद्रि र रचनाको ‘आधा विर्को’ सार्वजनिक सुजित खत्रीको शब्दमा‘आधा विर्को’ सार्वजनिक काठमाडौं– गायक सुवास खत्री र गायिका शान्ति श्री परियारको स्वरमा ‘आधा विर्को’ सार्वजनिक गरिएको छ । सुजित खत्रीको शब्द तथा लय सिर्जना सुजित खत्री र दिलिप धड्कन थेगो , […]
नयाँ बर्ष पारेर निता र शंकरले ल्याए ‘अदभूत माया’ (भिडियो )

नयाँ बर्ष पारेर निता र शंकरले ल्याए ‘अदभूत माया’ (भिडियो ) निता र शंकरको ‘अदभूत माया’मा प्रभातपाल र सोफी (भिडियो ) उच्च हिमाली भेगमा खिचिएको निता र शंकरको ‘अदभूत माया’ रिलिज (भिडियो ) काठमाडौं । नयाँ बर्ष २०८१ सुरु भए संगै यसको पुर्वसन्ध्या र नयाँ बर्षको दिन परेर धेरै नेपाली गीतहरु सार्वजनिक भए यस्तैमा गायिका […]
नक्कली विवाह/प्रेम जालमा फसाई विवाह गर्ने लोभ देखाउँदै ठग्दै

कुसुम गैरे नाम गरेकी २१ वर्षीया ती युवतीले केहीवर्षदेखि पीडित पुरुषहरूलाई नक्कली विवाह/प्रेम जालमा फसाई विवाह गर्ने आदि इत्यादी सम्झौताको लोभ देखाउँदै ठग्दै आएकी थिइन् आफ्नो विलासितापूर्ण जीवनका आवश्यकताहरू पूरा गर्ने उद्देश्यले पाल्पा की एक जना विवाहित महिलाले बुटवल क्षेत्र केन्द्रीत बनाएर यता झण्डै ०५ जना पुरुषबाट २० लाख देशका विभिन्न जिल्लाका युवाहरूलाई ठगेको रहस्य […]
दोलखाका १९ भीष्म भण्डारीलाई घाँटी रे*टेर हत्या

प्रेमिकाका परिवारद्वारा १९ वर्षीय युवकको घाँटी रे*टेर हत्या दोलखाको शैलुङ गाउँपालिका– ४ मागाका १९ वर्षीय भीष्म भण्डारीलाई प्रेमसम्बन्ध राखेकै कारण प्रेमिकाको बाबु , ठूलोबुबा र ठूलोबुबाको छोरा मिलेर खुकुरीले घाँटी रे*टेर ह*त्या गरेका छन्। पुस ११ को राति १७ वर्षीया प्रेमिकाको परिवार पुजामा गएको र सोही मौकामा भण्डारी काटाकुटीस्थित प्रेमिकाको घरमा बसेका थिए । मादक […]
सुपरमोडल दिक्पाल र प्रिया ले कालिञ्चोक मा गरे र्याम्पवाक

सुपरमोडल दिक्पाल र प्रिया ले कालिञ्चोक मा र्याम्पवाक ब्राईट इभेन्ट म्यानेजमेन्ट को आयोजनामा ‘कालिञ्चोक फेसन रनवे– २०२४’ भयको थियो जस्मा नेपाल का चर्चित मोडलहरुको सहभागिता रहेको थियो। जस्मा मोडल दिक्पाल कार्की, प्रिया रानी लामा शोस्टपरका रूपमा रहेका थिय भने अन्य मोडलहरू अपेक्ष्या शेरचन, अविनाश श्रेष्ठ, देवेन्द्र शाही, अंकित अधिकारी, आर्यन परियार, दिपेश परियार, ज्योति थापा […]
सुपरमोडल दिक्पाल र प्रिया ले कालिञ्चोक मा गर्य र्याम्पवाक
सुपरमोडल दिक्पाल र प्रिया ले कालिञ्चोक मा र्याम्पवाक ब्राईट इभेन्ट म्यानेजमेन्ट को आयोजनामा ‘कालिञ्चोक फेसन रनवे– २०२४’ भयको थियो जस्मा नेपाल का चर्चित मोडलहरुको सहभागिता रहेको थियो। जस्मा मोडल दिक्पाल कार्की, प्रिया रानी लामा शोस्टपरका रूपमा रहेका थिय भने अन्य मोडलहरू अपेक्ष्या शेरचन, अविनाश श्रेष्ठ, देवेन्द्र शाही, अंकित अधिकारी, आर्यन परियार, दिपेश परियार, ज्योति थापा […]