Everest View Top Success Land डाँडामा दुई हजार बोट धुपी सल्लाको विरुवा रोप्ने

पर्सी आईतवार(Sunday) पर्यटनको नयाँ गन्तव्य लिम्चुङबुङको Everest View Top Success Land यहि डाँडामा दुई हजार बोट धुपी सल्लाको विरुवा नेकपा माओवादि केन्द्र लिम्चुङबुङको अगुवाई र आयोजनामा Green Limchungbung को सोचलाई व्यवहारमा बदल्न बृक्ष रोपन कार्यक्रम सुभारम्भ हुदैछ। ईतिहासको रचना गर्ने यो सुनौलो अवसरका निमित्त सम्पूर्ण जनसमुदायहरुलाई विहान ठिक १० बजे Everest View Top success Land […]

मोडल अफ रामेछाप सिजन -६ र लिटिल मोडल अफ रामेछाप सिजन -५ हुने

१७ असार २०८२, शनिबार रामेछाप रामेछाप जिल्लामा लुकेर रहेको कला गला प्रतिभा लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थरमा पुराउने उद्देश्यले मोडल अफ रामेछाप सिजन ६ र लिटिल मोडल अफ रामेछाप सिजन ५ को आयोजना हुने भएको छ । यसअघि सम्पन्न कार्यक्रमको अनुभव र सफलताका आधारमा सो प्रतियोगिताको छैठौँ संस्करण आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ […]

किड्स क्यापिटल नेपालको सातौं संस्करण सम्पन्न

किड्स क्यापिटल नेपालको सातौं संस्करण सम्पन्न काठमाडौं – टच इन्टरटेन्मेन्ट, स्पर्श फिल्म्स प्रालि, पेजेन्ट नेपाल इन्टरनेशनल, र ब्राइट इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा भएको ‘किड्स क्यापिटल नेपाल–सातौं संस्करण’ को ग्राण्ड फिनाले शनिबार काठमाडौंमा सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न उमेर समूहका ११ जना बालबालिकाले सहभागिता जनाएका थिए। दिक्पाल कार्कीको कोरियोग्राफीमा सम्पन्न फिनालेमा आफ्ना १० प्रतिस्पर्धीलाई पछि पार्दै […]

फिल्ममा फर्किए दिक्पाल सिनेमा पीआरको शुटिङ सुरु

फिल्ममा फर्किए दिक्पाल नेपाली मोडलिङ क्षेत्रमा चर्चित नाम दिक्पाल कार्कीले निर्देशक शोभित बस्नेतको निर्देशनमा निर्माणाधीन सिनेमा ‘पीआर’ मार्फत ठूलो पर्दामा पुनरागमन गरेका छन्। यस सिनेमामा उनीसँगै वरिष्ठ कलाकारहरू नीर शाह र गौरी मल्लको पनि प्रमुख भूमिका रहनेछ। दिक्पाल कार्कीले ‘रंग बैजनी’ (२०१४) चलचित्रबाट अभिनय यात्रा सुरु गरेका थिए, जसमा उनले गरिमा पन्त र सुमिना घिमिरेसँग […]

रामेछाप उद्योग वाणिज्य संघ द्वारा पत्रकार भेटघाट तथा आम्दानी खर्च विविरण सार्वजनिक कार्यक्रम कार्यक्रम

रामेछाप, सोमवार रामेछाप उद्योग वाणिज्य संघ द्वारा पत्रकार भेटघाट कार्यक्रम २०८१ १६/२६ आम्दानी तथा खर्च विविरण सार्वजनिक कार्यक्रम ६० हजार दर्शक के कार्यक्रमा अवलोकन गरे भने १३ हजार भन्दा बढी ले टीकट काटेर कार्यक्रम भयको को जानकारी दिनु भएको छ भने १ करोड भन्दा बढी कारोबार ब सबै गाउँपालिका नगरपालिका को सहयोग प्रधानमन्त्री कृषी आयोजना […]

प्रमोद भण्डारीको शब्द रचना, रोजिना बस्नेत र दिनेश भुजेलको आवाजमा नयाँ गीत ‘सन्सार सारा’ रिलिज

प्रमोद भण्डारीको शब्द रचना, रोजिना बस्नेत र दिनेश भुजेलको आवाजमा नयाँ गीत ‘सन्सार सारा’ रिलिज भएको छ। जसमा नवीन कार्कीको सङ्गीत र विशाल निरौलाको सङ्गीत संयोजन रहेको छ। उक्त गीतलाई रन्जन राईले मिक्सिङ मास्टरिङ गरेको हुन्। भिडियोमा सुष्मा श्रेष्ठ र दिनेश भुजेलको अभिनय रहेको छ। साथै बिक्रम चौहानको भिडियो निर्देशन रहेको छ।

बानेश्वर बहुमुखि क्याम्पसमा नेबिसंघ बाट निराजन कार्कीको सभापति पदमा उम्मेदवारी

काठमाडौं: बानेश्वर बहुमुखि क्याम्पसमा नेबिसंघ बाट निराजन कार्कीको सभापति पदमा उम्मेदवारी. चैत्र ५ मा हुने स्ववियु निर्वाचनम बानेश्वर बहुमुखि क्याम्पसमा नेबिसंघ बाट निराजन कार्कीको सभापति पदमा उम्मेदवारी दर्ता गरेकाछन्। विद्यार्थीहरुमा लोकप्रियता भएको र समयको माग अनुसार उहाले आफ्नो उ्मेदवारी दर्ता गराएको बताउनु भएको छ। विविएस दोश्रो वर्षमा अध्यनरत कार्कीको विद्यार्थी को हक हितको लागि आफ्नो […]

रामेछापका स्थानीय कलाकारहरुले बनाए मुना सिरियल

रामेछाप का स्थानीय कलाकार द्वारा निर्मित नेपाली कथानक टेलिचलिचित्र मुना समाजको एक प्रतिबिम्ब बजारमा आएको छ। उक्त सिरियल को कथा/निर्देशन जेनिश सेन्चुरी ले गरेका छ्न भने किङ्स्टार कृयशन प्रा.लि को प्रस्तुति र सुमन खड्का को निर्माण मा बनेको उक्त सिरियल मा समाजमा भएको घटना को केही अंश लिएर निर्माण गरिएको सिरियलमा मुख्य पात्रहरुमा जेनिश सेन्चुरी,रितिमा […]

एक खुट्टाले नृत्य गर्ने शास्त्रीय नृत्याङ्गना सीता सुवेदी र मनिषा गोलेले मुम्बई महोत्सवमा एकसाथ गरे स्टेज सियर

फागुन,१५ बिहिवार महाशिवरात्रीको अवसरमा प्राचीन मण्डपेश्वर उत्सव समितिद्वारा आयोजित “भब्य महशिवरात्री महोत्सव” मा नेपालबाट शास्त्रीय नृत्यका लागि हाल भारतको मुम्बईमा रहेकी एक खुट्टाले नृत्य गर्ने शास्त्रीय नृत्याङ्गना सीता सुवेदी तथा कुशल कोरियोग्राफर मनिषा गोलेले मुम्बईको उक्त महोत्सवमा एकसाथ स्टेज सेयर गरेका छन। भर्खरै सार्वजनिक एलिना चौहान द्वारा स्वरबद्द जय जय जगदीश हरे बोलको शिव आरती […]

फास्ट फूड एसोसिएसन नेपालको अध्यक्षमा रामेछापका होमराज श्रेष्ठ

रामेछाप । फास्ट फूड एसोसिएसन नेपाल अध्यक्षमा रामेछाप खाडादेवी गाउपालिकाका होमराज श्रेष्ठ चयन भएका छन्। सोमबार काठाडौँमा भएको आठौँ राष्ट्रिय अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रूपमा १३ सदस्य नयाँ कार्यसमिति निर्वाचित गरेको हो। फास्ट फूड एसोसिएसन नेपालको उपाध्यक्षमा रामकाजी भण्डारी र नविन श्रेष्ठ निर्वाचित भएका छन्। त्यस्तै महासचिव राकेश श्रेष्ठ,सचिवहरू भीम प्रसाद आरण, कुमार भण्डारी, कोषाध्यक्षमा […]

नेपाल जेसीज बर्ष 2025 को लागि देश भरिकै प्रतिनिधित्व गर्नका लागि जीवन कार्कीको अध्यक्ष पदमा उम्मेद्बारी

इटहरी,सुनसरी बिहिवार नेपाल जेसीज बर्ष 2025 को लागि देश भरिकै प्रतिनिधित्व गर्नका लागि जीवन कार्कीको अध्यक्ष पदमा उम्मेद्बारी , जीवन कार्की को जन्म रामेछाप जिल्लाको खिम्तीमा भयको हो। उहाँ सानैदेखी असल र सहयोगी भावना भयको ब्यक्तिको हुनुहुन्छ। slc सम्म को अध्यन गाउकै बिधालय मा गरेका थिय भने bachelor सम्म काठमाडौ मा गर्नु भएको थियो। जेसिज […]

नेपाल जेसीजमा देश भरिकै को प्रतिनिधित्व गर्नका लागि जीवन कार्कीको अध्यक्ष पदमा उम्मेद्बारी

इटहरी,सुनसरी बिहिवार नेपाल जेसीज बर्ष 2025 को लागि देश भरिकै प्रतिनिधित्व गर्नका लागि जीवन कार्कीको अध्यक्ष पदमा उम्मेद्बारी , जीवन कार्की को जन्म रामेछाप जिल्लाको खिम्तीमा भयको हो। उहाँ सानैदेखी असल र सहयोगी भावना भयको ब्यक्तिको हुनुहुन्छ। slc सम्म को अध्यन गाउकै बिधालय मा गरेका थिय भने bachelor सम्म काठमाडौ मा गर्नु भएको थियो। जेसिज […]