लिटिल मोडल अफ धौलागिरी सिजन २ को ताज निकिता र मेट्रीना लाइ

धौलागिरी अशोज 6 सनिवार लिटिल मोडल अफ धौलागिरी सिजन को ताज ग्रुप ए को बिजेता निकिता महत फस्ट रनरअप इशानी थापा सेकेन्ड रनरअप नेहा कार्कि बनेकी छिन तेसै गरि ग्रुप बि को तर्फ बाट बिजेता मेट्रीना बोहोरा फ्रस्ट रनरअप मा प्रनिसा नेपाली र सेकेन्ड रनरअप मा कुसुम थापा बनेकी छिन। तेसै गरि विभिन्न सब्टाइट्ल मध्या […]

म्यादिको सदरमुकाम बेनीमा आजदेखि नेपाल जेसीजको क्षेत्र ख सम्मेलन सुरु हुँदै ।

म्यादिको सदरमुकाम बेनीमा आजदेखि नेपाल जेसीजको क्षेत्र ख सम्मेलन सुरु हुँदै छ । असोज ५ गतेसम्म हुने जेसीजको सम्मेलनको विहिवार बेनीमा भव्य उद्घाटन हुनेछ । सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ । म्याग्दी जेसीज स्थापना भएको २५ बर्ष पुरा भएको अवसरमा हुन लागेको क्षेत्र ख सम्मेलनलाई म्याग्दी जेसीजले म्याग्दी चिनाउने अवसरका रुपमा उपयोग गर्दै छ […]

नेपाल शिक्षक महासङ्घ रामेछापले जिल्ला भरका सामुदायिक विद्यालय बन्द गर्नै घोषणा

नेपाल शिक्षक महासङ्घ रामेछापले जिल्ला भरका सामुदायिक विद्यालय बन्द गर्नै घोषणा गरेको छ । शिक्षक महासङ्घले शनिवार राती सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी औपचारिक कार्यक्रम मार्फत उक्त घोषणा गरेको हो । लामो समय देखि आफ्ना विभिन्न जायज माग राखेर शान्ति पूर्ण आन्दोलन मार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएको महासङ्घले आगामी असोज ३ गतेदेखि जिल्ला भरका […]

अनेरास्ववियु रामेछाप जिल्लाको १३ औं जिल्ला अधिवेसन बाट पुष्कर भट्टराई सर्वसम्मत निर्वाचित

अनेरास्ववियु रामेछाप जिल्लाको १३ औं जिल्ला अधिवेसन बाट सर्वसम्मत निर्वाचितअध्यक्ष:- पुष्कर भट्टराईसचिब: युबराज सुनुवारउपाध्यक्ष :- निशान श्रेष्ठउपाध्यक्ष:- रिया मगरउपाध्यक्ष:- गोपाल थोकरसह – सचिव :- मुकेश भण्डारी सह – सचिव :- किरण कार्की सह – सचिव:- शुसिल थापा कोषाध्यक्ष:- प्रकाश गौतम कार्यालय सचिव :- विक्रम खड्का

लिटिल मोडल अफ धौवलागिरी सिजन -२ को फाइनल असोज ६ मा

धौवलागिरी लिटिल मोडल अफ धौवलागिरी सिजन -२ को फाइनल असोज ६ मा जोजोलपा ब्याङक्विट मा हुने भयको छ। किङ्स्टार कृयशन प्रा.लि.र जेसिज बाग्लुङ को आयोजना मा हुन लागेको उक्त कार्यक्रम मा १२ जना प्रतिस्प्रदी ले आफ्नो कला प्रदर्सन गर्न्र छन। उक्त कार्यक्रम को कोरेयोग्राफि सपना भन्डारी र सुमन खड्का ले गरेको छन भन्र बाग्लुङ नगरपालिका […]

नेपाल तामाङ कलाकार संघको नेतृत्व चर्चित कलाकार विशाल काल्तानको काँधमा

काठमाडौं नेपाल तामाङ कलाकार संघको नेतृत्व चर्चित कलाकार विशाल काल्तानको काँधमा सुम्पेको छ। आज जोरपाटी स्थित याङरिमा हिल सिटिमा सम्पन्न १६ औं साधारणसभा एवं ८ औं अधिवेशनबाट काल्तानको अध्यक्षतामा २१ सदस्यीय केन्द्रिय कार्यसमिति छनौट भएको छ। नव निर्वाचित अध्यक्ष विशाल काल्तान कार्यसमितिको अध्यक्षमा विशाल काल्तान, वरिष्ठ उपाध्यक्षमा रोशन फ्युबा, उपाध्यक्षमा सुभाष तामाङ, महासचिव खेम मोक्तान, […]

उदय सुब्बको निर्देशनमा निर्माण भएको फिल्म ‘दुई कदम’को पोस्टर सार्वजनिक

उदय सुब्बको निर्देशनमा निर्माण भएको फिल्म ‘दुई कदम’को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार सार्वजनिक फिल्मका तीन पोस्टरमा प्रदर्शन मिति मंसिर २९ उल्लेख गरिएको छ। फिल्मको सार्वजनिक एक पोस्टरमा डेव्यु अभिनेता इओन लिम्बु र डेव्यु अभिनेत्री सिमोना गिरीलाई छाता ओढेर रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । अर्को पोस्टरमा अभिनेता गौरव पहारी […]

त्रिशुली नदिमा बस खस्दा ८ जनाको मृत्यु भएको

आज मिति २०८०/०५/०६ गते अं ११;१० बजेको समयमा जिल्ला धादिङ गजुरी गा.पा.वडा न.०२ चालिसे स्थित पृथ्वी लोकमार्गमा काठमाडौंबाट पर्वत हुँदै म्याग्दी बेनी ( म्याग्दी कोरला यातायात प्रा.ली ) तर्फ जादै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नं. बस अनियन्त्रित भई त्रिशुली नदिमा सडक बाट अ. ३०/४० मिटर तल खस्न जाँदा ८ जनाको मृत्यु भएको (जसमध्ये २ […]

रामेछाप कि गायिका कल्पना सुनुवार सुनुवार भाषाको गितबाट सम्मानित

रामेछाप कि गायिका कल्पना सुनुवार सुनुवार भाषाको गितबाट सम्मानित गायिका कल्पना सुनुवार सम्मानित भएकी छिन् । सुनुवार भाषाको ‘गे ते ङा गो ते ङा ते ङा’ गित सार्वजनिक गरेकी चर्चित लोकदोहोरी गायीका सुनुवार सुनुवार सम्मानित भएकी हुन् । उनलाई उक्त सुनुवार भाषाकाे गीत मार्फत सुनुवार समाजको संस्कृति जगेर्ना गर्न महत्वपुर्ण भुमिका खेलेको भन्दै सुनुवार सेवा […]

१८ वर्षीया सुलेखा मण्डलको मृत्यु पछि रंगेली अस्पताल तनाव्ग्रस्त

१८ वर्षीया सुलेखा मण्डलको मृत्यु पछि रंगेली अस्पताल तनाव्ग्रस्त मण्डलले साउन २४ गते रंगेली अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन् । नर्मल डेलिभरी भएर साउन २६ गते अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । स्वास्थ्यमा समस्या आएपछि साउन २८ गते कोशी अस्पतालको आइसियुमा राखेर उपचार सुरु भएको थियो । उपचारको क्रममा उनको आज मृत्यु भयो । मृतकका […]

अग्लेश्वरी, सैलुङ र खाँडादेबी पर्यटन प्रवर्द्धनको लागि दोस्रो ‘जीवन्त नेपाल म्युजिक अवार्ड’ हुने

काठमाडौँ । अग्लेश्वरी हिल्स विकास कोषको आयोजनामा रामेछापको अग्लेश्वरी, सैलुङ र खाँडादेबी पर्यटन प्रवर्द्धनको लागि दोस्रो ‘जीवन्त नेपाल म्युजिक अवार्ड’ हुने भएको छ । बिहिबार जमलको दि ओल्ला क्याफेमा आयोजिक पत्रकार सम्मेलनमा अवार्ड कार्यक्रम बारे जानकारी गराइएको हो । खाँडादेबि, सुनापाति र दोरम्बा गाउँपालिकाको सहकार्यमा तीनवटै गाउँपालिकाको केन्द्रमा पर्ने अग्लेश्वर हिलमा विश्वकै अग्लो बुद्धको मुर्ति […]