मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

मन्थली, रामेछाप । मन्थली नगरपालिकामा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज २०८२ साल चैत २० गते विधिवत् उद्घाटन गरिएको छ। उक्त पार्लरको उद्घाटन मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठले केक काटेर गर्नुभएको हो। उद्घाटन कार्यक्रमको अवसर पारेर पार्लर सञ्चालक गोमा श्रेष्ठ खड्काले चैत २० र २१ गतेसम्म निशुल्क स्किन तथा कपाल परीक्षण […]

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन दक्षिण कोरियामा क्रियाशील रामेछापेलीहरूको साझा संस्था ‘रामेछाप सम्पर्क समिति, दक्षिण कोरिया’ को पाँचौं अधिवेशन आज आइतबार २०२६ फेब्रुअरी १५ का दिन भव्य रूपमा सम्पन्न भएको छ। सौलको दर्शन नमस्तेको सभा हलमा आयोजित उक्त अधिवेशनले आगामी कार्यकालका लागि आदेश खड्काको अध्यक्षतामा १३ […]

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रामेछाप जिल्लाबाट प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उम्मेदवारहरु सिफारिस गरेको छ । नेकपा रामेछाप जिल्ला समितिको पुस ११ गते बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभातर्फ इच्छुक उम्मेदवारबाट खुला रूपमा आवेदन माग गरेको थियो । प्राप्त आवेदनमाथि आवश्यक छानबिन गरी जिल्ला कार्यदलले एकमतका साथ उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको हो । नेकपा स्रोतका […]

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

जेसी ईश्वर धमला भए, हरिवन सिटी वर्ष २०२६ को अध्यक्षमा निर्विरोध निर्वाचित हरिवन,पुस—१३ । जेसीआई हरिवन सिटीको वर्ष २०२६ का लागि नयाँ नेतृत्व निर्विरोध रूपमा चयन भएको छ । हरिवन सिटी वर्ष २०२६ को अध्यक्ष पदमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित भएका छ । उनको नेतृत्वमा सम्पूर्ण कार्यसमितिसमेत निर्विरोध चयन भएको हो। कार्यकारिणी उपाध्यक्ष पदमा […]

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई आँबुखैरेनी (तनहुँ), १३ पौष । ‘मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५’ को ग्रान्ड फिनाले शनिबार सम्पन्न भएको छ। आँबुखैरेनी गाउँपालिका–२ स्थित रोयल्स होममा आयोजित प्रतियोगितामा आर्यन श्रेष्ठ र क्रिस्टिना राना मगरले क्रमशः मिस्टर र मिस आँबुखैरेनी–२०२५ को उपाधि जित्न सफल भएका छन्। आँबुखैरेनी युथ क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा […]

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न

नेपाल जेसीजको आगामी नेतृत्व चयन नजिकिँदै गर्दा संगठनभित्र एकता, पारदर्शिता र नेतृत्वको रूपान्तरणबारे बहस चर्किंदै गएको छ। नेपाल जेसीजका अनुभवी नेता जेसी जीवन कार्कीले वर्ष २०२६ का लागि राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपछि नेतृत्वको दिशा र संगठनको भविष्यबारे नयाँ बहस सुरु भएको छ। रामेछाप जेसीजको आधिकारिक उम्मेदवारका रूपमा मैदानमा उत्रिएका कार्कीले आफ्नो अभियानलाई ‘प्रोजेक्ट […]

हेमन्त खड्काको बाग्लुङ सिगाना कुटिमुनी घर सार्बजनिक भिडियो सहित

हेमन्त खड्काको बाग्लुङ सिगाना कुटिमुनी घर सार्बजनिक भिडियो सहित बागलुङ का हेमन्त खड्का बिगत लामो समय देखि गित संगीत क्षेत्रमा लागिरहनु भयको छ। उहाको दर्जनौं गित हरु बजारमा आहिसकेको छ तेसै क्रममा उहाले आफ्नो गाउघरलाइ समेटेर फेरि बागलुङ सिगाना कुटि मुनि घर सार्बजनिक गरेका छन।उक्त गितमा स्वर हेमन्त खड्का र रिना केसी को रहेको छ […]

जेसी जीवन कार्कीद्वारा २०२६ का लागि राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी

जेसी कार्कीद्वारा २०२६ का लागि राष्ट्रिय अध्यक्ष पदमा औपचारिक रूपमा उम्मेदवारी दर्ता !! नेपाल जेसीज (JCI Nepal) का अनुभवी र समर्पित नेता जेसी जीवन कार्कीले वर्ष २०२६ का लागि राष्ट्रिय अध्यक्ष पदमा औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेका छन् । उनी रामेछाप जेसीजको आधिकारिक प्रस्तुति : (Representation) का रूपमा यो महत्त्वपूर्ण नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका हुन् […]

सौराहा जेसीजको आतिथ्यता र जेसी ईश्वर धमलाको संयाेजनमा राष्ट्रिय महासचिव भेला हुदै।

सौराहा जेसीज को आतिथ्यता र इश्वर धमलाको संयोजनमा महासचिव भेला हुने नेपाल जेसीजका शाखागत भ्ख्ए हरुको अन्तिम भेला मंसिर ५ र ६ गते सौराहामा नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय नेपाल जेसीज अन्तर्गतका शाखागत महासचिवको भेला मंसिर ५ र ६ गते सौराहाको चितवन सफारी रिसोर्ट सौराहामा हुने भएको छ। यश भेलाले संवाद र आत्मियताको निरन्तरता हो। […]

जेसीजका कार्यकारिणी उपाध्यक्षहरुको भेला सौराहामा हुँदै

चितवन । नेतृत्व र व्यक्तित्व बिकासमा अग्रणी भुमिका निर्वाह गर्ने संस्था नेपाल जेसीज अन्तर्गत शाखाका कार्यकारिणी उपाध्यक्षहरुको भेला सौराहामा हुने भएको छ । यहि मंसिर ६ र ७ गते सौराहाको होटल चितवन पार्क भिलेजमा हुन लागेको कार्यक्रमकी कोर्डिनेटर एवं सौराहा जेसीज वर्ष २०२५ कि कार्यकारिणी उपाध्यक्ष शिल्पा बिडारीले जानकारी दिनुभयो । जेसीज अन्तर्गत देशभर १८४ […]

तनहुँ जिल्ला आबुखैरेनीमा Mr.Miss Aanbookhareni हुने

तनहुँ जिल्ला आबुखैरेनीमा Mr.Miss Aanbookhareni हुने तनहुँ जिल्लाको दोस्रो ठुलो ब्यॉपारिक स्थल आबुखैरेनीका युवा वर्ग लाई लछित गर्दै Aanbookhareni Youth Club को आयोजनामा Mr.Miss Aanbookhareni संचालन हुन लागेको क्लब का अध्यक्ष रबिन थापाले जानकारी दिनु भएको छ मंसिर को ८,९ गते अडिसन गराई १५ दिन को प्रसिक्षण पछि पौष को ११ गते समापन हुने यस […]

मन्थलीबाट हेटौँडा बस्ने छोरालाई भेट्न जाँदै गर्दा बाटोमै आमाको मृ त्यु

रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित बोक्से पहरामा स्कारपियो गाडी दुर्घटना हुँदा महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन्। आइतबार बिहान सदरमुकाम मन्थलीबाट हेटौँडा बस्ने छोरालाई भेट्न जाँदै गरेको स्कारपियो मन्थली–खुर्कोट सडक खण्डको बोक्से पहराबाट तामाकोशीतर्फ खसेको हो। दुर्घटनामा मन्थली नगरपालिका–१ मन्थलीकी अन्दाजी ४० वर्षीया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]