भारतीय अभिनेता ब्रह्मानन्दमको जन्मदिनको अबसरमा नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को प्रदर्शन

भारतीय अभिनेता ब्रह्मानन्दमको जन्मदिनको अवसर पारेर नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति घोषणा गरिएको छ। नायिका नीता ढुंगानाले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । साउथका चर्चित कलाकार ब्रमानन्दमको जन्मदिनमा उनलाई फिचर गर्दै फिल्मको फस्टलुक रिलिज गरिएको छ । जहाँ, साउथका यी चर्चित कलाकारको मुस्कुराएका छन् । यो […]

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ‘सोनाम लोछार’ गीत सार्वजनिक

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ‘सोनाम लोछार’ गीत सार्वजनिक काठमाडौं । गायक सुभ तामाङ र गायिका सुमिना लो लामाको स्वरमा नयाँ गीत ‘सोनाम लोछार’ सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत् सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत ‘सोनाम लोछार डम्फु र टुङ्ग्ना’ बोलको गीत सार्वजनिक गरिएको हो । सोनाम […]

रामेछाप सास्कृतिक कलाकार समाज मन्थलीको अध्यक्षमा निकिता चौहान सचिव मा अनिता थापा मगर

रामेछाप । रामेछाप सास्कृतिक कलाकार समाज मन्थली नगरको प्रथम अधिबेशन तथा दोस्रो साधारणले निकिता चौहानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मन्थलीमा शुक्रवार सम्पन्न भएको अधिबेशनले सर्बसहमत रुपमा कार्यसमिति गठन गरेको हो। समितिको उपाध्यक्षमा भद्र थापा मगर , प्रतिमा श्रेष्ठ सचिब अनिता थापा मगर, सह-सचिब दीक्षा महत, कोषाध्यक्षमा गिता कार्की र सह-कोषाध्यक्षमा साहरा कार्की […]

अनिल कटुवाल को किन रुन्छ यो दिल सार्बजानिक भिडियो सहित

अनिल कटुवाल को किन रुन्छ यो दिल सार्बजानिक। उक्त गित मा स्वर मिलन नेवार र सन्तोश कालिकोटे रहेको छ भने शब्द सङित सुजन बाबू गुरुङ को रहेको छ। म्युजिक एरेन्ज र मिक्सिङ जीवन बडु ले गरेका छन भने बिग परिबेश स्टुडियो मा उक्त गित रेकर्ड गरेयको थियो। भिडियो निर्देशक धन बहादुर तामङ (सागर) ले गरेका […]

रामेछाप सास्कृतिक कलाकार समाज सुनापती गाउपालिका कार्यसमिती को अध्यक्ष मा सुदिप खड्का

रामेछाप सास्कृतिक कलाकार समाज सुनापती गाउपालिका कार्यसमिती को को दोस्रो वार्षिक साधारण सभा र प्रथम अधिवेशन सम्पण भयको छ उक्त कार्यक्रम सुनापती गाउपालिका को सभा हल मा भयको थियो। कार्यक्रम को सभापती रामेछाप सास्कृतिक कलाकार समाज सुनापती गाउपालिका कार्यसमिती को निबर्तमान अध्यक्ष सुमन खड्का ले गर्नु भयको थियो भने प्रमुख अथिती रामेछाप सास्कृतिक कलाकार समाज […]

अन्जु पन्तको स्वरमा दिक्पाल र शिलाको कारुणिक अभिनय

अन्जु पन्तको स्वरमा दिक्पाल र शिलाको कारुणिक अभिनय गीतकार रीमा श्रेष्ठको नयाँ गीतको म्यूजिक भिडियो बजारमा आएको छ। उनको शब्द सृजना रहेको ‘अधुरो सपना’ अत्यधिक सफलतापछि ‘अधुरो सपना-२’ बोलको गीतको भिडियो रिलिज गरिएको छ। तीन दशकदेखि अमेरिकामा बस्दै आएकी आईटी इन्जिनियरसमेत रहेकी रीमाको शब्दमा तयार गरिएको गीत मा गायिका अन्जु पन्तको स्वर छ। अम्बर तुम्बापो […]

रामेछापमा पुस २६ गतेदेखि माघ ७ गते सम्म ‘वृहत् रामेछाप महोत्सव’हुने

१२ पुस,रामेछाप । रामेछापमा आउँदो पुस २६ गतेदेखि सुरु हुने ‘वृहत् रामेछाप महोत्सव’को तयारी तीव्र पारिएको छ । यो महोत्सवमा जिल्ला भित्रको कृषि क्षेत्रको विकास र प्रवर्द्धनको लागि पहिलो प्राथमिकता दिएर काम गरिने आयोजकको भनाई छ । महोत्सव आयोजक रामेछाप उद्योग वाणिज्य संघ रामेछापले आज बिहीबार संघको सचिवालयमा पत्रकार भेटघाट गर्दै २६ गते उद्घाटन गरिने […]

पिकलबल एशोसियसन नेपालको आयोजनामा अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता हुने

काठमाडौं । पिकलबल एशोसियशन नेपालको आयोजनामा फागुन (मार्च) मा नेपाल अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता हुने भएको छ। सातदोबाटो स्थित टेनिस कोर्टमा फागुन २५ र २६ (मार्च ७ र ८) गते आयोजना गरिने शुक्रबार पत्रकार सम्मेलनमार्फत संघले जानकारी दिएको छ। नेपालको २४ सहित,भारत, थाइल्याण्ड, बेलायत,स्पेनका गरि १ सय २० खेलाडीको प्रतियोगितामा सहभागिता हुने बताइएको छ। टोलीका व्यवस्थपक […]

सरोज अधिकारी नेपाल जेसीज वर्ष २०२४ का लागि महासचिव पदमा मनोनित

सरोज अधिकारी नेपाल जेसीज वर्ष २०२४ का लागि महासचिव पदमा मनोनित नेपाल जेसीज वर्ष २०२४ को लागि नवनिर्वाचित राष्ट्रिय अध्यक्ष सिनेटर रविन पोखरेल लगायत सम्पुर्ण राष्ट्रिय पदाधिकारी ज्युहरुमा हार्दीक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु🙏💐 अध्यक्ष : सिनेटर रविन पोखरेल का.का. उपाध्यक्ष: सिनेटर अनुप सुनुवार : जेसी राजाराम गौतम : जेसी भिम बहादुर कुंवर(राजु) […]

बाग्लुङका सौरभ श्रेस्ठ नेपाल जेसीज वर्ष २०२४ का लागि उपाध्यक्ष पदमा निर्वाचित

बाग्लुङका सौरभ श्रेस्ठ नेपाल जेसीज वर्ष २०२४ का लागि उपाध्यक्ष मा निर्वाचित नेपाल जेसीज वर्ष २०२४ को लागि नवनिर्वाचित राष्ट्रिय अध्यक्ष सिनेटर रविन पोखरेल लगायत सम्पुर्ण राष्ट्रिय पदाधिकारी ज्युहरुमा हार्दीक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु🙏💐 अध्यक्ष : सिनेटर रविन पोखरेल का.का. उपाध्यक्ष: सिनेटर अनुप सुनुवार : जेसी राजाराम गौतम : जेसी भिम बहादुर […]

नेपाल जेसीज वर्ष २०२४का लागि रविन पोखरेलअध्यक्ष मा निर्वाचित

नेपाल जेसीज वर्ष २०२४का लागि रविन पोखरेलअध्यक्ष मा निर्वाचित नेपाल जेसीज वर्ष २०२४ को लागि नवनिर्वाचित राष्ट्रिय अध्यक्ष सिनेटर रविन पोखरेल लगायत सम्पुर्ण राष्ट्रिय पदाधिकारी ज्युहरुमा हार्दीक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु🙏💐 अध्यक्ष : सिनेटर रविन पोखरेल का.का. उपाध्यक्ष: सिनेटर अनुप सुनुवार : जेसी राजाराम गौतम : जेसी भिम बहादुर कुंवर(राजु) : सिनेटर […]

सासू र जेठाजुले गरिदिए बुहारीको कन्यादान

सासू र जेठाजुले गरिदिए बुहारीको कन्यादान परिर्वतन हुँदैछ सोच , परिवर्तन हुदैछ समाज :- सुनसरीको इटहरीमा सासुले बुहारीको विवाह गरिदिएकी छन् । इटहरी उपमहानगरपालिका–२ का पुण्य पौडेल र उनकी आमा जानुकाले बुहारीको विवाह गरिदिएका हुन् । बिहीबार ३४ वर्षीया सूजा पौडेलको कर्मघरबाट वैदिक परम्पराअनुसार कन्यादान गरी विवाह गरिएको हो । २०६९ सालमा पौडेल परिवारले झापाको […]